तमु प्ये ल्हु संघ यूकेद्वारा बाढीपीडितलाई २६ लाख ५० हजार सहयोग
ekantipur.com · Thu Oct 15 06:07:15 GMT 2026

तमु प्ये ल्हु संघ यूकेद्वारा बाढीपीडितलाई २६ लाख ५० हजार सहयोग
बेलायतस्थित तमु प्ये ल्हु संघका सदस्य, तमु प्ये ल्हु संघ आमा समूह, ग्लोस्टारस्थित वुलस्टर्न गोर्खा बार एन्ड रेस्टुरेन्टमार्फत स्थानीय समुदाय समेतबाट रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिएको तमु प्ये ल्हु संघ यूकेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)