नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड
khabarhub.com · Thu Oct 15 06:19:53 GMT 2026

नारायणगढ – नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको छ ।
लगातार नारायणी नदीको कटान र तटबन्धमा समस्या देखिएपछि योजनाबद्ध रुपमा काम अघि बढाउन लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)