मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कलंकी अन्डरपास सफाइ र रङरोगन धमाधम  (तस्बिरहरू)

ratopati.com · Thu Oct 15 06:22:38 GMT 2026

काठमाडौँ । दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ। सोही क्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासको सफाइ र रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ।

चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी सडक चीन सरकारको सहयोगमा निर्माण गरिएको हो। यस खण्डअन्तर्गत बनेको अन्डरपास सञ्चालनमा आएपछि कलंकी क्षेत्रमा हुने सवारी जाम न्यूनीकरणमा सहयोग पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)