कक्रोच आन्दोलनमा सहभागी भएपछि देश छाड्न इमरान खानलाई भारत सरकारको नोटिस
nagariknews.nagariknetwork.com · Thu Oct 15 06:00:18 GMT 2026

मुम्बई प्रहरीले आमिर खानको भान्जा तथा अभिनेता इमरान खानलाई नोटिस जारी गर्दै अक्टोबर २८ सम्म भारत छाड्न निर्देशन दिएको छ। इमरान अक्टोबर १० मा मुम्बईको अगस्त क्रान्ति मैदानमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै गरिएको प्रदर्शनमा सहभागी भएका थिए।
मुम्बई प्रहरीले अक्टोबर १० मा इमरानलाई हिरासतमा समेत लिएको थियो। उनी जुलाई २२ र २३ मुख्य चुनाव आयुक्त ज्ञानेश कुमार राजीनामाको माग गर्दै ‘ककरोच जनता पार्टी’ को प्रदर्शनमा पनि सहभागी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)