कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)
khabarhub.com · Thu Oct 15 06:31:47 GMT 2026

काठमाडौं – दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ ।
सोही क्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासको सफाइ र रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)