उद्यमशीलता प्रवर्द्धनमा नेपाल चेम्बर र बृहतप्रेन्योर्सबीच सहकार्य
nagariknews.nagariknetwork.com · Tue Jun 30 13:22:50 GMT 2026

नेपाल चेम्बर अफ कमर्स र बृहत ग्रुपको उद्यमशीलता तथा भेन्चर विकास पहल बृहतप्रेन्योर्स प्रालि बीच उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवर्द्धनका लागि दुई वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका भौतिक पूर्वाधार तथा भूमि सुधार समितिका सभापति रोशन भोयाद्यो र बृहतप्रेन्योर्सका संस्थापक तथा बृहत ग्रुपका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत डेडेन लामा राजभण्डारीले हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)