बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्री वाग्लेको आग्रह
ekantipur.com · Thu Oct 15 06:37:30 GMT 2026

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्री वाग्लेको आग्रह
भेटवार्तामा अर्थमन्त्री डा. वाग्लेले विपद्पछिको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताहरू अगाडि बढाउन स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)