बिग्रिएर रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, अर्का घाइते
setopati.com · Tue Jun 09 03:53:23 GMT 2026

दाङमा बिग्रिएर सडक किनारमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। उक्त घटनामा अर्का एक जना घाइते छन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुरका ३८ वर्षीय जिवन गिरीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)