मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स महिला युरोकपको फाइनलमा

thahakhabar.com

काठमाडौं : फ्रान्स युरोपियन महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले नेदरल्याण्ड्स लाई १-० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेले १ सय २ औं मिनेटमा इभ पेरिसेटले गरेको गोल नै निर्णायक बन्यो। योसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा स्वीडेन, जर्मनी र इंग्ल्याण्ड यसअघि नै पुगिसकेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)