एच–१बी भिसा शुल्कमा ट्रम्प प्रशासनलाई झट्का, संघीय अदालतले खारेज गर्यो वार्षिक १ लाख डलरको शुल्क
newsofnepal.com · Tue Jun 09 03:54:28 GMT 2026

वाशिङ्टन डीसी ।
अमेरिकी राष्ट्रपति Donald Trump ले एच–१बी भिसामार्फत विदेशी दक्ष कामदार भित्र्याउने रोजगारदाता कम्पनीहरूलाई तिर्न लगाएको वार्षिक १ लाख अमेरिकी डलर शुल्क संघीय अदालतले खारेज गरिदिएको छ। बोस्टनस्थित संघीय अदालतका न्यायाधीश Leo Sorokin ले सोमबार उक्त शुल्क अमेरिकी संसद (कंग्रेस) ले स्वीकृति नदिएको गैरकानुनी कर भएको ठहर गर्दै रद्द गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)