मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डेंगु सिजनका लागि उपयोगी सन्दर्भ: 'बीएमजे'मा नेपाली चिकित्सकहरूको लेख

swasthyakhabar.com · Tue Jun 09 03:53:00 GMT 2026

काठमाडौं- मनसुन सुरु भएसँगै नेपालमा डेंगु संक्रमण बढ्ने सम्भावनालाई ध्यानमा राखेर स्वास्थ्यकर्मीहरूले तयारी तीव्र बनाउन थालेका छन्। यस्तै बेला विश्वप्रसिद्ध चिकित्सा जर्नल द ब्रिटिस मेडिकल जर्नल (बीएमजे) मा गत वर्ष प्रकाशित डेंगुको मूल्यांकन र व्यवस्थापनसम्बन्धी लेख पुनः सान्दर्भिक हुन सक्छ।

डेंगुबारेको यो लेख प्रकाशित भएको एक वर्षभन्दा बढी भइसकेको भए पनि यसका मुख्य सन्देशहरू अहिले पनि उत्तिकै सान्दर्भिक छन्। नेपालमा हरेक वर्ष मनसुनसँगै डेंगुका बिरामी बढ्ने भएकाले रोगको सही मूल्यांकन, उपचार र अनुगमनबारे अद्यावधिक जानकारी आवश्यक रहन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)