नेप्से परिसूचक २१ दशमलव ३२ अंकले बढ्यो, ४ अर्बभन्दा बढीको कारोबार
ajakoartha.com · Wed Oct 14 10:22:00 GMT 2026

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अंकले बढेर दुई हजार ६२१ दशमलव २६ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)