मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनसुन पूर्ण रूपमा बाहिरियो

nepaltvonline.com · Wed Oct 14 14:18:15 GMT 2026

काठमाडौँ- यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)