युक्रेन युद्धः रुसी सैनिक पानीजहाजमा विस्फोटपछि 'गम्भीर क्षति'
bbc.com · Thu Apr 14 00:50:04 GMT 2022
रुसको रक्षा मन्त्रालयले ब्ल्याक सीमामा विस्फोटक पदार्थ भण्डारण गरी तैनाथ एउटा आफ्नो सैन्य पानीजहाजमा आगलागी र विस्फोटबाट नराम्ररी क्षति भएको जनाएको छ।
उसले मस्को नामक उक्त क्षेप्यास्त्र सहितको क्रुजरका चालकदलका सदस्यहरूलाई उद्धार गरिएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)