म्याक्स टाइगरको ‘दसैं धमाका’मा थप दुई भाग्यशालीले जिते स्कुटर र मोटरसाइकल
arthadabali.com · Thu Oct 15 06:55:52 GMT 2026

काठमाडौँ / म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘एनर्जाइज्ड दसैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई भाग्यशाली उपभोक्ताले स्कुटर र मोटरसाइकल जितेका छन् । अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन् । सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको भाग्यशाली विजेता घोषणा हुन भने बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)