मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पोल्याण्डमा सैनिक पठाउने निर्णयबाट पछि हट्यो अमेरिका

nagariknews.nagariknetwork.com · Sat May 16 08:48:38 GMT 2026

अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेपछि युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा सुरु भएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकास्थित चार हजारभन्दा बढी सैनिकलाई अस्थायी रूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम समयमा स्थगित गरेको विभिन्न अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। यो निर्णय विशेषगरी दोस्रो बख्तरबन्द ब्रिगेड लडाकु टोलीसँग सम्बन्धित रहेको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)