एकताको सन्देश दिनेगरी चार दलले किन निकाले संयुक्त वक्तव्य?
nepalkhabar.com · Tue Dec 06 16:36:45 GMT 2022
असोज २२ गते अन्तिम बैठक बसेर गठबन्धन दलले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्र बाँडफाँट गरे। नेपाली कांग्रेसले ९१, माओवादी केन्द्रले ४४, नेकपा एकीकृत समाजवादी पार्टीले १९, लोकतान्त्रिक समाजवादी पार्टीले (लोसपा)ले ७ र राष्ट्रिय जनमोर्चा २ सिटमा उम्मेदवारी दिने सहमति गरेर उनीहरु चुनावमा होमिए।
चुनावमा गठबन्धनले सोचेजसरी बहुमत आएन। तथापि, सिट बाँड्न अन्तिम पटक गठबन्धनको बैठक बसेको ५८ दिनपछि लोसपाबाहेकका चार दलबीच फेरि छलफल सुरु भएको छ। यसपटक उनीहरु सरकार बनाउन आवश्यक सिट पुर्याउने गृहकार्यमा लागेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)
पुष्पकमल दाहाल प्रचण्ड
नेकपा एकीकृत समाजवादी
सोबिता गौतम