नारदमुनी स्मृति गोल्डकप : बागमती फुटबल क्लब विजयी
newsofnepal.com · Mon Oct 16 16:46:44 GMT 2023
उदयपुर।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहामा जारी नवौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप २०८० को सोमबारको खेलमा चारतारे फुटबल क्लब मोरङ र बागमती फुटबल क्लब सर्लाही बिच प्रतिस्पर्धा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)