मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

hamrakura.com · Wed Jan 11 00:00:00 GMT 2023

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दोस्रो पटक पनि सरेको छ ।

पुस २२ बाट पुस २८ मा बस्ने तय भएको बैठक पुनः सरेर माघ १५ गते बस्ने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)