ई-वेस्ट व्यवस्थापनका लागि नेपालमै रिसाइक्लिङ उद्योग स्थापना गर्नुपर्छ: वरिष्ठ उपाध्यक्ष मल्होत्रा
corporatenepal.com · Thu Oct 15 07:18:53 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले विद्युतीय तथा विद्युतीय उपकरणबाट निस्कने फोहोर (ई-वेस्ट) व्यवस्थापनका लागि नेपालमै रिसाइक्लिङ उद्योग स्थापना गर्नुपर्ने बताएका छन् ।
राजधानीमा आयोजित ई-वेस्टसम्बन्धी संवाद कार्यक्रममा बोल्दै मल्होत्राले मोबाइल फोन, ब्याट्री तथा अन्य विद्युतीय उपकरण प्रयोगपछि फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै तिनको उचित संकलन, वर्गीकरण र पुनःप्रयोगमा जोड दिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)