माटोको दियो बनाउन कुम्हार समुदायलाई चटारो
gorkhapatraonline.com · Thu Oct 15 07:29:30 GMT 2026

नेपालीहरूको महान् पर्व दसैँ र दीपावली नजिकिएसँगै सुनसरीको इनरुवा नगरपालिकासहित विभिन्न स्थानका कुम्हार (पण्डित) समुदायलाई माटोको दियो र भाँडाकुँडा बनाउन चटारो भएको छ ।
दीपावलीका बेला बजारमा आधुनिक विद्युतीय सामग्रीहरूको प्रयोग बढे तापनि मधेसमा माटोको दियोको धार्मिक तथा सांस्कृतिक महत्त्व उत्तिकै रहेकाले यसको माग उच्च हुने गरेकाले माटोको दियो र भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)