मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रधानमन्त्री पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया

setopati.com · Thu Oct 15 07:26:00 GMT 2026

प्रधानमन्त्री पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा भर्ना भएकी काफ्लेको शल्यक्रिया गरिएको भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)