बेलामा उपचार नपाउँदा सुत्केरीकाे मृत्यु
thahakhabar.com
सुर्खेत : जाजरकोटकाे कुशे गाउँपालिका–५ जरगाउँकी ३० वर्षीय नारायणकली रोकायको सुत्केरी हुँदा मृत्यु भएको छ।
घरमै सुत्केरी भएकी रोकायले चौथो सन्तानको जन्म दिएपछि उनकाे ज्यान गएको स्थानीय तारा खड्काले जानकारी दिइन्। समयमै साल नखसेर नारायणकलीको मृत्यु भएको खड्काको भनाई रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)