दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुला रहने
nagariknews.nagariknetwork.com · Thu Oct 15 07:26:01 GMT 2026

दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुल्ने भएको छ।
एक सूचना जारी गर्दै अदालतले फूलपाती र विजया दशमी (टीका) को दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहने जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)