विद्यार्थीको चाप भएका सामुदायिक विद्यालयको पूर्वाधारका लागि ६ अर्ब ५४ करोड विनियोजन
himalpress.com · Thu Oct 15 07:39:44 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले देशभरका १०९ वटा ठूला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्।
मन्त्री पोखरेलका अनुसार दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत र उत्कृष्ट नतिजा हासिल गर्दै आएका सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासको योजना अघि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)