मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

करदाता प्रोत्साहन उपहारमा सहभागी हुने म्याद असोज ३१ सम्म

bishowkhabar.com · Thu Oct 15 07:50:21 GMT 2026

काठमाडौं – आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गतेसम्म तोकेको छ ।

विभागका अनुसार २०८३ असोज १६ देखि ३१ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले शनिबारभित्र विभागको उपहार कार्यक्रमसम्बन्धी वेबसाइटमा खरिद बिलको विवरण प्रविष्ट गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)