कलाकार हिमेश,अरुको सम्पत्ति हडप्नेले कस्तो सुशासन सिकाउने ?
janaaastha.com

सामाजिक सञ्जालमा ‘अण्टसण्ट’ लेख्ने कमेडियन हिमेश पन्तको परिवारले अर्काको जग्गा हत्याएको खुलेको छ । अरुले पैसा हालेर खरिद गरेको जग्गा जबरजस्ती उनको परिवारले साढे दुई दशकदेखि भोगचलन गरिरहेको पाइएको हो । अहिले पनि उनकै परिवारले सो जग्गा भोगचलन गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)