मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन गेम्समा पदक जितेका तेन्जिङको सरकारलाई प्रश्न– ‘मलाई बी ग्रेडको खेलाडी भनेर किन भनिएन?’

setopati.com · Thu Oct 15 07:52:00 GMT 2026

आइची–नागोया एसियन गेम्स २०२६ मा नेपालका लागि कास्य पदक जितेका कराते खेलाडी तेन्जिङ शेर्पाले सरकारले उपलब्ध गराएको पुरस्कार रकमप्रति असन्तुष्टि जनाएका छन्।

आफूले अपेक्षा गरेभन्दा कम पुरस्कार पाएको भन्दै उनले एउटै प्रतियोगितामा देशका लागि पदक जित्ने खेलाडीबीच पुरस्कार वितरणमा फरक व्यवहार हुनुको कारण खोजेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)