मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कलेजोको क्यान्सर भएका मानिसको आयु लम्ब्याउन सकिन्छ: अध्ययन 

swasthyakhabar.com · Thu Aug 25 00:40:00 GMT 2022

काठमाडौं- कलेजोको क्यान्सर भएका मानिसको आयु लम्ब्याउन सकिने एक अध्ययनले देखाएको छ।

चाइनिज युनिभर्सिटी अफ हङकङको मेडिसिन फ्याकल्टीले गरेको अध्ययनले दुई उपचारको संयुक्त प्रयोगले गम्भीर तथा दुर्लभ किसिमको कलेजो क्यान्सर भएका बिरामीको आयु बढाउन सकिने देखाएको हो। ​

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)