के होला नागरिकता विधेयक ?
nepalviews.com · Sun Sep 11 17:24:42 GMT 2022
काठमाडौं : नागरिकता विधेयक प्रमाणिकरण गर्ने कि नगर्ने दुविधामा राष्ट्रपति विद्यादेवी भण्डारी परेकी छन् । १५ बुँदे सुझावसहित संसोधन गर्न संसदमा फिर्ता पठाएको विधेयक जस्ताको तस्तै आएपछि राष्ट्रपति भण्डारीले परामर्श गरिरहेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)