मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डा सुनील शर्मा जिल्ला दौडाहामा, कार्यकर्तालाई नेतृत्वसँग जोड्ने अभियान

hamrakura.com · Thu Oct 15 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा ५३ मतको झिनो अन्तरले पराजित भएका डा. सुनीलकुमार शर्माले अहिले पार्टीका नेता तथा कार्यकर्तासँगको सम्बन्धलाई थप बलियो बनाउन जिल्ला दौडाहा शुरू गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यसमितिमा पहिलो पटकमै महामन्त्रीमा लडेका शर्माले पाएको सम्मानजनक मतसँगै चुनाव हारे पनि उक्त हारलाई शक्तिमा बदल्दै सिधै ‘ग्राउन्ड जिरो’ अर्थात् तल्लो तहका कार्यकर्तामाझ पुग्न थालेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)