महाधिवेशन प्रतिनिधिहरूलाई विद्याको अपील : एमालेलाई बलियो बनाउन सदस्यता विवाद सच्याउनुस्
khabarhub.com · Thu Sep 04 17:20:40 GMT 2025

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले० विधान महाधिवेशनका प्रतिनिधिहरूलाई पत्र लेख्दै आफ्नो सदस्यता नवीकरणप्रति उठाइएका प्रश्नप्रति आपत्ति जनाएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)