मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थतन्त्रको ८१ प्रतिशत धानेको निजी क्षेत्र संकटमा

kendrabindu.com · Thu Oct 15 08:02:52 GMT 2026

काठमाडौं । नेपालको अर्थतन्त्रको ८१.६ प्रतिशत लगानी धानेको निजी क्षेत्र आफैं संकटमा परेको नेपाल उद्योग वाणिज्य महासंघले निष्कर्ष निकालेको छ । महासंघले बुधबार आयोजना गरेको निजी क्षेत्रको वर्तमान आर्थिक अवस्था र सम्भावनाबारे अन्तरक्रिया कार्यक्रममा उक्त निष्कर्ष प्रस्तुत गरिएको हो ।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अर्थतन्त्रको चित्र, विपद्को क्षति र लगानीको चुनौतीबारे गहन बहस तथा छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)