मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१०९ ठुला सामुदायिक विद्यालयको पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड बजेट

ratopati.com · Thu Oct 15 08:03:43 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले देशभरका १०९ ठुला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्।

सामुदायिक विद्यालयप्रति बढ्दो आकर्षण र जनविश्वासलाई थप मजबुत बनाउन शिक्षा क्षेत्रको रूपान्तरणका लागि ऐतिहासिक कदम चालिएको मन्त्री पोखरेलले बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)