‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
ratopati.com · Fri Jun 26 03:41:15 GMT 2026

काठमाडौँ । तीन दशकदेखि दन्त चिकित्सा क्षेत्रमा सक्रिय डा. कपिल रिजालको नाममा अर्को परिचय पनि थपिएको छ- फिल्म निर्देशक । नागरिकको दाँत र मुख स्वास्थ्यको ख्याल राख्ने यी चिकित्सक केही वर्षअघि ‘ह्यारीकी प्यारी’ मार्फत फिल्म निर्देशनको नयाँ बाटोमा देखिए ।
उनलाई चिकित्सा सेवा र फिल्ममा सानैदेखि समानान्तर रुपमा रुचि जाग्यो । यसको कारण हो- उनका बुवा प्रसिद्ध चिकित्सक, गीतकार तथा फिल्म निर्माता डा. भोला रिजालको सानिध्य ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)