यात्रामा पिसाब रोक्ने बानी छ ? पिसाब नलीमा हुन सक्छ गम्भीर सङ्क्रमण
ratopati.com · Thu Oct 15 08:08:04 GMT 2026

काठमाडौँ। चाडपर्वका बेला अत्यधिक मात्रामा मासु तथा एनिमल प्रोटिनको सेवन, नुनको अधिक प्रयोग र सोडा मिसिएका पेय पदार्थहरूको उपभोगले किड्नीमा पत्थरी बन्ने वा पहिले नै रहेको पत्थरी बल्झिने जोखिम उच्च हुने गर्छ।
धेरैले बियर वा मदिरा सेवन गरेर पिसाबमार्फत पत्थरी बग्ने वा निस्कने भ्रम पाले पनि यसले उल्टै शरीरलाई डिहाइड्रेट (निर्जलीकरण) गराउने हुँदा लक्षण नदेखिएका पत्थरीहरू समेत एक्कासि सक्रिय भएर कडा दुखाइ उत्पन्न गराउन सक्ने चिकित्सकहरूको चेतावनी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)