हेटौँडा-सिस्नेरी-फर्पिङ सडकमा टाइम कार्ड लागू
hamrakura.com · Thu Oct 15 00:00:00 GMT 2026

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि भैँसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङबाट काठमाडौँ जाने सडकखण्डमा सञ्चालन हुने सवारीसाधनका लागि टाइम कार्ड लागू गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)