सडेगलेको माछा र मासु बरामद गरी नष्ट
hamrakura.com · Thu Oct 15 00:00:00 GMT 2026

झापा। झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ ओटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा र मासु बरामद गरि नष्ट गरिएको छ ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहितको अनुमगन टोलीले बिहीवार अनुमगन गर्दा उक्त परिमाणमा बिग्रिएको अवस्थामा माछा र मासु फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)