विद्या भण्डारीलाई एमाले फर्कन रोक्ने निर्णयमा ईश्वर पोखरेलले राखे फरक मत
setopati.com · Thu Sep 04 17:27:33 GMT 2025

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कन रोक लगाउने केन्द्रीय कमिटी बैठकको निर्णयमा फरक मत राखेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको ५५औं सचिवालय बैठकमा उनले फरक मत दर्ज गरेका हुन्। उनले उक्त फरक मतमा विधानको धारा ७८ (१) अनुसार छलफलको मागसमेत गरेका छन्। एमालेमा विधिवत आएको फरक मतमाथि छलफलको माग भए गराउनुपर्ने वैधानिक व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)