फरक मतको कठघरामा ओली
nepalviews.com · Thu Sep 04 17:34:54 GMT 2025

काठमाडौं । गोदावरीमै २०७८ असोजमा भएको पहिलो विधान अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व नै हाबी थियो । रौनक नै फरक थियो । उनलाई चुनौती दिने कोही थिएन ।
तर, यसपालि गोदावरीमा त्यस्तो परिदृश्य दोहोरिने अवस्था देखिएको छैन । शुक्रबार सुरु हुने दोस्रो विधान अधिवेशनमा ओली फरक मतको कठघरामा उभिनुपर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)