महानवमीसम्म सुनसान काठमाडौं, आजदेखि बढ्नेछ चहलपहल
kalakarmi.com · Tue Oct 24 01:27:36 GMT 2023
काठमाडौं– महान चाड बडादशैँ (विजया दशमी) मनाउन अधिकांश सर्वसाधारण उपत्यकाबाट गाउँ फर्किएपछि हिजो सोमबार महानवमीको दिनसम्म काठमाडौंका सडकहरु सुनसान देखिए ।
बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)