बेन्जेमालाई कोरोना सङ्क्रमण
kalakarmi.com · Sat Jul 24 01:22:41 GMT 2021
काठमाडौं- स्पेनिस फुटबल क्लब रियल मड्रिडले आफ्ना फरवार्ड करिम बेन्जेमालाई कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै रियलले बेन्जेमाको कोरोना रिपोर्ट पोजेटिभ आएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)