नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबलाई अमेरिकी दूतावासबाट अत्याधुनिक उपकरण सहयोग
ictsamachar.com

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासद्वारा नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरणहरू हस्तान्तरण गरिएको छ ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रम बिच उक्त उपकरणहरू हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)