कर्ण थापाको ३२ पृष्ठ लामो फरक मतमा के छ ? (पूर्णपाठ)
onlinekhabar.com · Thu Sep 04 17:36:54 GMT 2025

१९ भदौ, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले बिहीबार दिउँसो दर्ता गराएको फरक मतबारे भोलिदेखि हुने विधान अधिवेशनमा छलफल हुने भएको छ ।
बिहीबार नै बसेको सचिवालय बैठकले थापाको फरक मतलाई स्वीकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)