कर्मचारी कटौतीको मार : मधेस प्रदेशमा अधिकृत तहको विज्ञापन रोकियो
ratopati.com · Thu Oct 15 08:25:26 GMT 2026

काठमाडौँ। मधेस प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवातर्फका अधिकृत सातौँ र आठौँ तहको विज्ञापन रोकेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिक्त पदपूर्तिका लागि माग नपठाएपछि आयोगले विज्ञापन प्रकाशन गर्न नसकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)