मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

gorkhapatraonline.com · Thu Oct 15 08:22:57 GMT 2026

जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले दोहोरो मतदाता नामावली हटाउने क्रममा जिल्लाका ६४५ मतदाताको नामावली हटाएको छ ।

मतदाता नामावलीमा एकै व्यक्तिको नाम एकभन्दा बढी पटक समावेश भएको पाइएपछि नामावली अद्यावधिक गरी दोहोरो नाम हटाइएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)