मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

४७ ब्रान्डका इम्युनोसप्रेसेन्ट औषधिमा रोक, बजारमा रहेका औषधिबारे विभागले के भन्यो ?

sutranews.com · Thu Oct 15 08:27:22 GMT 2026

काठमाडौं । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा प्रयोगमा कुनै प्रतिबन्ध नलगाइएको स्पष्ट पारेको छ । नयाँ उत्पादन तथा आयातमा लगाइएको रोकलाई बजारमा उपलब्ध औषधिको बिक्री बन्द गरिएको भन्दै भ्रम फैलिन थालेपछि विभागले यस्तो स्पष्टीकरण दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)