विद्युतीय तारः वन्यजन्तुका लागि जोखिम
kendrabindu.com · Thu Oct 15 08:30:58 GMT 2026

नारायणगढ (चितवन )। चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका संरचनामा जडान गरिएका विद्युतीय तार वन्यजन्तुका लागि जोखिमपूर्ण बनेका छन् ।
विद्युतीय तारमा परेर हात्ती, गैँडालगायतका वन्यजन्तुले अनाहकमा ज्यान गुमाएका कारण विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप बन्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)