म्याक्स टाइगरको 'दसैं धमाका' अन्तर्गत थप दुई जनाले पाए स्कुटर र मोटरसाइकल
setopati.com · Thu Oct 15 08:31:09 GMT 2026

दसैंको रौनकसॅंगै म्याक्स टाइगरको 'दसैं धमाका' भने रोकिएको छैन। कसैको हातमा मोटरसाइकलको चाबी, कसैको घरमा नयाँ स्कुटरको खुसी।
म्याक्स टाइगर इनर्जी ड्रिंकको 'एनर्जाइज्ड दसैं धमाका २०२६' अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कारको विजेता बनाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)