मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो

nepallive.com · Thu Oct 15 08:33:53 GMT 2026

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत स्कुटर र मोटरसाइकल जित्ने भाग्यशाली ग्राहकको संख्या पाँच पुगेको छ। अझै ३१ वटा स्कुटर, मोटरसाइकल र एउटा प्रोटोन कार जित्ने अवसर बाँकी छ।

अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)